Photo Feature

ऊफ गर्मी !

भूकम्पको त्रास मेटिन नपाउँदै राजधानीमा गर्मी बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार राजधानीमा तीन वर्षयताकै धेरै तापक्रम मापन गर्‍यो। जसअनुसार राजधानीको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ। बढ्दो गर्मीसँगै राजधानीबासी भने शितलता प्रदान गर्न नजिकैका स्विमङ पुल पग्ने गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button