Birgunj News

हिन्दु राष्ट्र को मांग गर्दै हिन्दुवादी संगठनहरुले पर्सा र बारा जिल्ला बन्द

श्रावण २५ – हिन्दु राष्ट्र को मांग गर्दै हिन्दुवादी संगठनहरुले पर्सा र बारा जिल्ला बन्द गरिएको छ । संघर्ष समिति ले पर्सा र बारा बन्द को क््रmम मा अघिकांश पसलहरु बन्द का साथै लामो दुरीका सवारी साधन हरु समेत चल्न पाएका छैनन ।

बन्द का क््रःममा बिरगंज को घण्टाघर, बसपार्क, नगवा चौक, आदर्शनगर, बिरगंज भन्सार, पावरहाउस चौक, लगायत का स्थानहरु मा टायर बाली बिरोध गरेका छन ।

हिन्ंदुवादी नेताहरु ले धर्म निर्पेक्षता खारेज गर, हिन्दु राष्ट्र कायम गर, हिन्दु बिरोधी मुर्दावाद लगायत का नाराहरु लगाएका थिए । हिन्दुवादी संघर्ष समितिले बन्द को क््रmममा पर्सा र बारा जिल्ला मा बन्द गराउंदै मोटरसाईकल रैली निकाले का छन ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button