रिषब मोटरसाइकल शो रुममा २०० सिसिको पल्सर आर.एस र पल्सर ए.एसको उदघाटन समारोह कार्यक्रम सम्पन्न
रिषब मोटरसाइकल शो रुममा २०० सिसिको पल्सर आर.एस र पल्सर ए.एसको नेपाल अधिराज्य भरि आइतवार उदघाटन समारोह कार्यक्रम सम्पन्न भएको छ । बजाज कम्पनिले १५ वर्षको अन्तरालमा आधुनिक डिजाइन भएका र नया प्रविधिबाट चल्ने बनाएका आर.एस. र ए.एस पल्सर मोटरसाइलको आफनै खासियत रहेको छ।
यसको एफ.आई इन्जन,फोर स्टक भएको डिजिटल स्टार ल्पक ३ वटा भएको १९९.५ सिसि रहेको कन्ट्रोल युनिर्भसल भएको साथै ६ वटा गेयर भएको गाडी द्रुत गतिमा हिडदा आफै नियन्त्रण हुने,नाइट्रो मोनोसक,सस्पेन्सन राम्रो भएको,कुलेन्ठ टेम्प्रेचर,बाइक सडकमा कुग्दा ११५ किलो मिटरको गतीमा रहदा इन्जन नतातिने डिजिटल मिटरले देखाउने गर्छ ।
नया पल्सरहरु विभिन्न आर्कषण रंगहरुमा अधिराज्य भरि एउटै समय र मितीमा उदघाटन गरि बजारमा विक्री वितरण गरेका छन् । सोही क्रममा पर्सामा रहेको रिषब मोटर्स डिलरशिपमा प्रथम बाइक लिने बृज किशोर साह कुर्मी,दोश्रो अजय सर्राफ,तेश्रो निरञ्जन गुप्ता रहेका छन् ।
यस नया पल्सर बाइकका बजारमा खुद्रा मूल्य ३ लाख ९९ हजार ५सय रहेको छ । कम्पनीबाट बाइक लिदा केही थप सेवा प्रदान गरेका छन् ।रिषब मोटर्स डिलरका एम.डि संजय रौनियार,कार्यालयमा रहेका मंजित तिवारी दिवाकर कुश्वाहा,अरुण चौबे,र नया बाइक उदघाटनमा पुजा गर्ने अमृता पौडेल रहेकी छिन् ।
प्रतिक्रिया लेख्नुहोस