Birgunj News
यदि पर्साबाट ठोरीलाई टुक्रा गर्न दुस्प्रयास गरियो भने मधेशवादी दल हथियार उठाउन बाध्य हुने – महामन्त्री सोनलका खबरदारी
महामन्त्री सोनलले यदि पर्साबाट ठोरीलाई टुक्रा गर्न दुस्प्रयास गरियो भने मधेशवादी दल लगायत यहाँका जनताले हथियार उठाउन बाध्य हुने छन् भन्ने खबरदारी गर्नु भएछन् ।
एक सातादेखी चल्दै आएको आन्दोलनमा विभिन्न संघ संस्थाहरुले एक्यबद्धता जाहिर गरेका छन् । राज्यले गरेको ७ प्रदेश प्रत्येक सिमानाहरु भारतको सिमाबाट जोडिएकोमा यी सरकारको कुःनिति रहेको प्रष्ट भएको सोनलले बताउनु भएको छ ।
आन्दोलनको क्रममा आजदेखि स्कटिङ्गमा गईरहेको सम्पूर्ण मालबाहक गाडीहरुलाई नजान दिनको लागि मोर्चाका सेनाहरु तैनात गर्ने विषयमा सम्मेलनबाट जानकारी गराउनु भएको छ
प्रतिक्रिया लेख्नुहोस