Birgunj News

बीरगंजमा भएको घटनाप्रति मानबअधिकारको ध्यानाकर्षण

बीरगंज, भदौ १७ – बीरगंजमा भएको घटनाप्रति मानबअधिकारको ध्यानाकर्षण भएको छ । मधेस आन्दोलन मा शसस्त्र प्रहरी र नेपाल प्रहरी दोषी ठहर भएको तमलोपा का रमेश प्रसाद कुमीर्,सदभावना का लक्षमण लाल कर्ण र फोरम नेपाल का करिमा बेगम ले बताउनु भएको छ ।

पर्सा को बिरगंज मा आन्दोलन को क््रmममा प्रहरी द्धारा चलाइएको गोली बाटा ५ जना को मृत्यु भएको विषय लाइ लिएर होटल मकालु मा मानव अधिकार परिषद नेपाल को आयोजना मा सर्वपक्षीय बैठक को आयोजना गरेको छ ।
बैठक मा मानव अधिकार परिषद नेपाल का तुलसी थापा, सदभावना पार्टी का लक्षमणलाल कर्ण, तमलोपा का सभासद रमेश प्रसाद कुर्मी, फोरम नेपाल का करिमा बेगम ,नेपाल पत्रकार महा संघ पर्सा शाखा का श्याम बन्जारा, नागरिक समाज का अमर गौतम, मानव अधिकार पर्सा का प्रमानन्द चौधरी, सुरक्षा निकाय तर्फ पर्सा का प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, प्रहरी उपरिक्षक दिवेश लोहनी, शसस्त्र का प्रहरी उपरिक्षक भिमबहादुर थापा, लगायत संचार कर्मी हरु को उपस्थीती रहेको थियो ।
बैठक मा भएको घटना लाइ छानबिन गर्ने, दोषी प्रहरी लाई कार्वाही गर्ने र क््रmर्फयु हटाउने वातावरण बनाउने जस्ता विषय मा पर्सा का प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरे ले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button