Birgunj News

बिरगंज सिटी हस्पीटल प्रा. ली.का चिकित्सक पक्राउ

७ असोज/बिरगंज – बिरगंज सिटी हस्पीटल प्रा. ली.का चिकित्सक विश्वनाथ प्रसाद साह र श्री मती संयुक्ता साह ले ७ महिना को गर्भ मा रहेका बच्चा लाई गैर कानुनी एबोर्सन गरेको मा पर्सा प्रहरी ले आफनो नियन्त्रण मा लिएका छन ।

बिरगंज वार्ड नम्बर ६ स्थीत रहेको बिरगंज सिटी हस्पीटल प्रा. ली. मा कयौं पटक यस्ता घटना हरु भएको लाई ढांकछोप गर्दै आएको थियो । यसपाली स्थानिय महिला हरु को टोली ले पत्तालगाई घटना स्थल मा नै एबोर्सन बाट मृत्यु भएको बच्चा सहित पक््रmाउ गरेका छन । चिक्त्सिक द्धय विश्वनाथ प्रसाद साह र श्री मती संयुक्ता साह लाई पक््रmाउ गरी पर्सा प्रहरी ले थप अनुसन्धान गर्दै गरेको पर्सा प्रहरी ले जनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button