Birgunj News
बिरगंज रक्सौल सिमाना क्षेत्र मा भारतिय ग्यास र पेट्रोल हरु को कालोबजारी
बिरगंज रक्सौल सिमाना क्षेत्र मा भारतिय ग्यास र पेट्रोल हरु को भारी परिमाण मा कालोबजारी हुंदै गरेको छ । कालोबजारी लाई नियन्त्रण गर्न का लागी संयुक्त मधेसी मोर्चा र स्थानिवासी हरु ले सिमाना क्षेत्र मा रहेका घर हरु मा सर्च अभियान को थाल्नी गरेका छन ।
भारत को रक्सौल बाट भारतिय ग्यास सेलेण्डर ल्याई नेपाली ग्यास सेलेण्डर मा पल्टी गरी प्रत्येक सेलेण्डर ग्यास को रु ३ हजार देखी ५ हजार सम्म लिने गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस