बिरगंज उपमहानगरपालीका को वडा नम्बर १ देखी १९ सम्म को चापाकल हरु मा पानी सुखीएको छ
श्रावण १३ – बैशाख १२ गते गएको विनाशकारी महाभुकम्प को समय देखी बिरगंज उपमहानगरपालीका को वडा नम्बर १,देखी १९ सम्म को चापाकल हरु मा पानी सुखीएको छ । पर्सा को बिरगंज मा खाने पानी को अभाव देखी पछी स्थानीयवासीहरु ले गुनासो पोखेका छन । तराइ मा प्रचण्ड गर्मी का कारण ले धान रोप्न नपाएपछि रोपाइका लागि खेतमा हुर्काएको बिउहरु किसानले गाईवस्तुलाई खुवाउन बाध्य भएको बताइन्छ ।
सक्नेले पम्पिङ सेट, बोरिङ लगाएर भए पनि आफनो केही खेत रोपाई गरेका छन् भने नसक्नेहरुको खेत उस्तै रहेकोछ । समयमा धानरोपाई हुन नसक्दा यसबर् उत्पादनमा कमी भई खाद्यान्न संकट निम्तिने कृÈि विज्ञहरुले बताएका छन् । विगतमा पर्सामा असार १५ मा रोपाइ सुरु भई श्रावणको पहिलो सातासम्ममा सकिन्थ्यो ।
तर यसपालि श्रावणको दोश्रो साता वित्नलाग्दा समेत अझै ४० प्रतिशत धान रोपिने खेत उस्तै भएपछि खाद्य संकट उत्पन्न हुने देखिएको छ ।पर्साको राजेश्वर साह कलवारले यो साता ट्युबेलको पानी किनेर रोपाइ गरेको र पानी किन्दा प्रति कठ्ठामा १५ सय रुपैया लागेको गुनासो गर्नुभयो ।
पानी पर्लाकी भनेर पखिर्एर पार नलाग्ने भएपछि पर्साका किसानहरुले अहिले पानी किनेर समेत रोपाइ गर्न थालेका छन् । मध्यबर्खासम्म खडेरी परिरहेकाले किसानहरुको भोकतिर्खा हराएको छ। जिल्ला कृÈि कार्यालय पर्साका अनुसार औसतमा ४० प्रतिशत भन्दा बढी खेतमा रोपाइ हुन बाकी छ । रोपिएको धान समेत पानी नपाएर धाजा फाटेको कारण्ँ पहेलिएको छ ।
सिचाईको भरपर्दो व्यवस्था नहुंदा समस्या उत्पन्न भएको कृÈि विज्ञहरु बताउछन् पर्सा को बिरंचीबर्वा पोखरिया, मुलि, र्धोरे, सबैढवा, लहावरथकरी, मनिहारी, बसन्तपुर, लंगडी, राम नगरी, कौवाबनकटैया, पकाहामैनपुर, हरिहरपुरवीर्ता लगायतका गाबिस जिल्लाको धान खेतीको पकेट Ôेत्र मानिन्छन तर यसवर्È यी पकेट Ôेत्रमै पनि रोपाई सकिएको छैन ।गर्मीले गर्दा तराइ का विभिन्न जिल्ला हरु मा समस्या खानेपानी र धान खेती रोपाइ मा देखिए को छ ।
प्रतिक्रिया लेख्नुहोस