Birgunj News
बिरगंजमा कर्फ्यु को बेला नारायणी उप क्षेत्रीय असपतालमा लंङ्गर भान्छाको व्यवस्था
भदौ १७ – कर्फ्यु ले गर्दा नारायणी उप क्षेत्रीय असपताल का ५ सय भन्दा बढी बिरामी कुरुवाहरु लाई खान पाउन गाहरो भएका छन ।
यस्तो परिस्तीथी मा पर्सा का समाजिक संस्थाहरु ले नारायणी उप क्षेत्रीय असपताल को हाता भित्र लंङ्गर भान्छा बनाई भुख्खै बसेका बिरामी कुरुवा हरु लाई खाना खुवाने सहज व्यवस्था मिलाएको छ ।
बिरगंज मा कर्फ्यु लागे को प्रथम दिन देखी दैनिकी ५ सय जना लाई दुई छांक खाना चरणबद्ध तरिका ले खुवाउंदै आएको नारायणी उप क्षेत्रीय अस्पताल कर्मचारी युनियन का अध्यक्ष रामेश्वर प्रसाद पटेल ले बताउनु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस