प्रस्ताविक विरगंज विश्वविधालय पर्सा मा निमार्ण गर्न का लागी ज्ञापन पत्र बुझाइयो
श्रावण २० – प्रस्ताविक विरगंज विश्वविधालय पर्सा मा निमार्ण गर्न का लागी ज्ञापन पत्र पर्सा का प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे मार्फत नेपाल सरकार शिक्षा मन्त्रालय काठमाडौ पठाए का छन ।
बिरगंज आर्थिक नगरीको रुपमा विकसित भइ नेपाल को अर्थतन्त्र मा ठुलो योगदान पुर्याउने र तराइ क्षेत्रको उधोगहरु का लागी समेत टेवा पुग्ने पुर्वसभासद हरु ले बताए का छन ।
उच्च शिक्षा को विकाश र प्रवद्र्धन बिना मुलुकको विकाशको गती लिन सकने अवस्था छैन । यसै अवधारणा अनुरुप नेपाल सरकार द्धारा बहुविश्वविधालय को अवधारणा ल्याइएका हो ।
देश को पुर्व एवं पश्च्मिका विभिन्न क्षेत्रहरुमा विश्वविधालय का स्थापनाका लागी नेपाल सरकार बाट स्वीकृति प्राप्त भइ विश्वविधालय हरु सञ्चालन को क््रmममा समेत रहेको प्रस्ताविक विरगंज विश्वविधालय का संयोजक भगवान यादव ले बताउनु भएको छ ।
ज्ञापन पत्र बुझाउंदा संयोजक भगवान यादव, पुर्व सभासद अजय द्धिवेदी, ओमप्रकाश शर्मा,सदभावना पार्टी का केन्दि«य सदस्य जिामुद्दीन समानी र मुकेश सरावगी लगायत को उपस्तीथी रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस