Birgunj News
नेपाल मुस्लिम अधिकार मञ्च पर्सा द्धारा बिरगंज मा बिशाल मौन जुलुश
नेपाल मुस्लिम अधिकार मञ्च पर्सा द्धारा बिरगंज मा बिशाल मौन जुलुश निकाले का छन । मुस्लिम समुदायले नया बन्ने संविधान मा मुस्लिमहरु को बिभिन्न मांगहरु सहित मुस्लिम आयोग गठन हुनु पर्दछ भनने विषयहरु म मौन जुलुस को प्लेकार्ड मार्फत सरकार लाई ध्यान केन्दि«त गराएको छ ।
बन्ने संविधान मा मुस्लिम हरु को पृथ्क राष्ट्रिय पहिचान समानुपातिक समावेसी अधिकार सुनिश्चित गराउन को लागी नेपाल मुस्लिम अधिकार मञ्च पर्सा का जन्नत अंसारी को अध्क्षता मा मौन जुलुश निकालिएको थियो ।
जुलुश मा मुस्लिम अगुवा हाजी बाबुजान अली, निजामुद्दीन समानी, जमाल खान, फिरोज मंसुर, जफर खान, मुन्ना अंसारी, शशीकपुर मियां, करिमा बेगम, लालबाबु राउत गद्दी, लगायत हजारौं को संख्या मा मुस्लिम समुदाय का मौन जुलुश मा उपस्थीती रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस