Birgunj News

घुसपैठहरुले पत्रकार नेहाल खान माथि आक्रमण गर्ने प्रयास, खानको सक्रियताले योजना असफल

४ असोज/वीरगंज – देशमा लागु हुने २०७२ मधेश विरोधी संविधानको विरोधमा मधेशवादीहरु आन्दोलन गरिरहेकै वखत पर्सा प्रहरीले निहत्ता प्रर्दशनकारीहरु माथि गोली चलाउदा एक जना मर्नुका साथै कयौ जना घाइते भएको थियो ।

ती घाइतेहरुलाई नेपाल टेलिभिजनका पर्सा सम्वाददता एवम् वीरगंज सन्देश दैनिकका प्रकाशकलाई सयौको संख्यामा प्रर्दशनकारीहरु भित्र घुसपैठहरुले पत्रकारलाई हान्ने योजना बनाएको थियो । सोही योजनाको क्रममा खानले घुसपैठहरुको पहिचान गरपछि आन्दोलनमा रहेका प्रर्दशनकारीहरुले त्यस्ता घुसपैठहरु माथि आक्रमण गरिएका थिए ।

मधेश आन्दोलनको क्रममा राज्य पक्ष हो वा सरकारमा रहेका तीन दलको गुण्डाहरुलाई घुसपैठ गरि मेधश आन्दोलनमा पठाइएको थियो । पठाइएका घुसपैठ गुण्डाहरुको एउटै नारा थियो पत्रकारलाई हान्नुपर्छ कुनै पत्रकारलाई छार्नु हुदैन ।त्यतीकैमा खानको छेउ छाउमा रहेका प्रर्दशनकारीहरुले त्यस्ता व्यक्तिको जवाफ कुटिएर दिएका छन् ।

यदि मधेश आन्दोलनमा यस्तै घुसपैठियाहरु रहिरहयो भने मधेशमा भएका ५० औं विर शहिदको आत्मालाई दुःख पुग्ने छन् । मधेश अँन्दोलनका अगुवाहरुलाई यो आग्रह गर्न चाहन्छु कि यस्ता मधेश आन्दोलनमा घुसपैठ गराएका तीन दलियहरुको ठाउ ठाउमा आम सभा बाट सार्वजनिक गर्नु उचित हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button