Birgunj News

अभिरल वर्षा ले विरगंजका ११ वटा टोलहरु डुबान मा

श्रावण २६ – विरगंज मा लगातार ४ घण्टा अभिरल वर्षा भइ रहन्दा बिरगंज उप महा नगरपालीका को ११ वटा टोलहरु डुबान मा परेका छन । मध्यरात्री १ बजे देखी बिहान को ४.३० बजे सम्म पर्दै गरेको पानी ले बिरगंज को मुख्य बजार आदर्शनगर, लोहारपटटी, भिस्वाटोल, मुर्ली टोल, श्रीपुर, रानीघाट, नया बस पार्क, पानी टैंकी , लगायत का स्थानहरु डुबानमा परेका छन ।

डुबान मा परेका टोलहरु का स्थानीय वासीहरु र विधालय जाने विधार्थीहरु लाइ निक्कै समस्या खेपनु परेको डुबान मा परेका पिडितहरु ले बताएका छन । बिरगंज मा कालिका कन्टे«क्शन ले जताततै नालाहरु खने र निमार्ण नगरेको ले बिरगंज उप महा नगरपालीका डुबान को समस्याहरु भोग्नु परेको पिडित व्यपारीहरु ले बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button