Nepali
ज्योति मगरले यसरी दिइन् जाडोलाई चुनौति
काठमाडौं । चर्चित लोक गायिका एवं मोडल ज्योति मगर बेला बेलामा चर्चामा आइरहन रुचाउने सेलिब्रेटी हुन् ।
विभिन्न समयमा सामाजिक सञ्जाल फेसबुक मार्फत् विभिन्न खाले तस्वीरहरु सार्वजनिक गर्दै चर्चाको शिखरमा रहँदै आएकी उनले मध्य जाडोमा खुकुलो कपडा लगाएर आजको दिन सुरु गरियो भन्दै पोष्ट गरेकी छिन् ।
वक्षस्थल देखिनेगरि कपडा लगाएर खिचिएको फोटो राख्दै उनले जाडोलाईनै चुनौति दिएको भन्दै उनका फ्यानहरुले विभिन्नखाले कमेन्टहरु गरेका छन् ।
-Nepalsandesh-
प्रतिक्रिया लेख्नुहोस