यस्तो छ सबैभन्दा धेरै स्थानीय तह रहेको रौतहटको पछिल्लो मत परिणाम
रौतहट । तेस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत रौतहट जिल्लाका स्थानीय तहहरुको मतगणना जारी रहेको छ ।
यस्तो छ पछिल्लो मतपरिणाम :
१. गौर नगरपालिका
एमाले – १२१४
राजपा – १०४२
फोरम – १२२
माधव नेपालको वडा रहेको गौर नपाको वडा नम्बर २ मा राजपाका राकेश झा प्यानलसहित विजयी भएका छन् ।
२. गरुडा नगरपालिका
नेपाली काँग्रेस – १००८
एमाले – ९००
माओवादी – ७६४
३. मौलापुर नगरपालिका
माओवादी – १११४
राजपा – ३०९
फोरम – २९२
वडा नम्बर १ मा माओवादीका रामप्रवेश यादव प्यानलसहित विजयी
वडा नम्बर २ मा माओवादीका श्रीभगवान पटेल प्यानलसहित विजयी
४. चन्द्रपुर नगरपालिका
नेपाली काँग्रेस – ३०७३
एमाले – २५४०
माओवादी – २४५४
५. कटहरिया नगरपालिका
फोरम – ३३५
माओवादी – ३२९
एमाले – १५०
६. गढीमाई नगरपालिका
राजपा – ११८८
नेपाली काँग्रेस – ११३८
एमाले – ७६८
७. फतुवा विजयपुर नगरपालिका
नेपाली काँग्रेस – १०४३
माओवादी – ७९३
फोरम – ७१०
वडा नम्बर १ मा माओवादीका संजय साह प्यानलसहित विजयी
८. बौदीमाई नगरपालिका
फोरम – ६१५
माओवादी – ६०६
एमाले – ५४८
९. इशनाथ नगरपालिका
नेपाली काँग्रेस – २५८६
फोरम – १५९३
माओवादी – ७०६
१०. परोहा नगरपालिका
नेपाली काँग्रेस – २७३९
माओवादी केन्द्र – १९२२
एमाले – ४०
वडा नम्बर १ मा नेपाली काँग्रेसका शेख सैन्हुल्ला प्यानलसहित विजयी
११. देवाही–गोनाही नगरपालिका
फोरम – ४५०
नेपाली काँग्रेस – ४२९
माओवादी – १४८
१२. यमुनामाई गाउँपालिका
माओवादी – १०८
फोरम – ४७
एमाले – ४३
१३. राजदेवी नपा
नेपाली काँग्रेस – १३९
फोरम – ११९
राजपा – ६३
१४. बृन्दाबन नगरपालिका
नेपाली काँग्रेस – १२७७
माओवादी – १२०५
एमाले – ८५६
१५. राजपुर नगरपालिका
माओवादी – ४३०
फोरम लोक – ३२५
काँग्रेस – २००
१६. दुर्गा भगवती
माओवादी – २९२
काँग्रेस – २७९
राजपा – ४८
१७. गुजरा नपा
राजपा – १३०५
माओवादी – ९१०
नेपाली काँग्रेस – ६००
एमाले – ५१५
१८. माधव नारायण नपा
काँग्रेस – ४३९
राप्रपा – ४२९
माओवादी – ३५२
प्रतिक्रिया लेख्नुहोस