भट्टराई समर्थक नेताहरुद्वारा एमाओवादी परित्याग (नामावलीसहित)
काठमाडौं, १७ कार्तिक । एमाओवादीका पूर्व वरिष्ठ नेता डा. बाबुराम भट्टराई समर्थक नेताहरुले साधारण सदस्यसमेत नरहने गरी एमाओवादीबाट सामूहिक राजीनामा दिएका छन् ।
एमाओवादीका ४५ जना केन्द्रीय नेताहरु देवेन्द्र पौडेलको नेतृत्वमा पार्टी कार्यालय पेरिसडाँडा पुगेर कार्यालय सचिवलाई राजीनामा बुझाएका छन् । पार्टी परित्याग गरेका नेताहरुले पार्टी अध्यक्ष प्रचण्डले पार्टीको नीति, एजेन्डा र वर्ग पनि छाडेको आरोप लगाएका छन् । उनीहरुले नयाँ शक्ति बनाउने अभियानमा लाग्ने जनाएका छन् ।
यी हुन् एमाओवादीबाट राजीनामा दिनेहरु ः
१. देवेन्द्र पौडेल
२. खिमलाल देवकोटा
३. रामचन्द्र झा
४. रामरिझन यादव
५. गंगानारायण श्रेष्ठ
६. साथी स्वनाम
७. महेन्द्र पासवान
८. सुशीला सिर्पाली
९. चिनक कुर्मी
१०. नवराज सुवेदी
११. भक्तबहादुर शाह
१२. भीमप्रसाद गौतम
१३. रमेश सिग्देल
१४. रामबहादुर बोहोरा
१५. सरस्वती चौधरी
१६. अरविन्द साह
१७. रामचन्द्र भट्टराई
१८. कलामुद्दिन राइन
१९. नन्दनकुमार दत्त
२०. प्रमोदनारायण यादव
२१. रमेशरञ्जन झा
२२. कुमार पौडेल
२३. रामलोटर तिवारी
२४. रञ्जीत पटेल
२५. वेदनिधि अधिकारी
२६. कृष्ण शर्मा
२७. सोनामसिं स्याङ्तान
२८. हिसिला यमी
२९. कल्पना धमला
३०. देवेन्द्र पराजुली
३१. विष्णुहरी शर्मा
३२. कमल खनाल
३३. यमुना भुसाल
३४. रामकुमार शर्मा
३५. शरुण बाँठा मगर
३६. डा. भरत लामिछाने
३७. चिनक कुर्मी
३८. राजकिशोर यादव
३९. घनश्याम यादव
४०. बलिराम साह
४१. अम्बिका थापा
४२. कल्पना सुवेदी
४३. बलावती शर्मा
४४. महेन्द्र शर्मा
४५. लीला भण्डारी
प्रतिक्रिया लेख्नुहोस