National News
नेपाली राजदूतावासको वेबसाइट ह्याक
काठमाडौ, जेष्ठ १६ – अमेरिकास्थित नेपाली राजदूतावासको आधिकारिक वेबसाइट ह्याक भएको छ । नेपाल एम्बेसी यूएसए डट ओआरजीलाई ‘एक्स क्रिमिनल’ नामक ह्याकरले ह्याक गरेका हुन् ।
ह्याक गरेपछि वेबसाइटमा ह्याकरले अमेरिका, चीन, रसिया, इजरायल, कतार, उत्तर कोरिया, इराक, अल्जेरिया, लेबनान, इस्लाम विरोधी भएको उल्लेख गरेका छन् ।
-ekantipur-
प्रतिक्रिया लेख्नुहोस