Health & Beauty
दसैंमा मेकअप टिप्स
- अहिले न्युड मेकअप धेरैले रुचाएको पाइन्छ ।
- न्युड मेकअप भद्दा देखिँदैन ।
- सिम्पल र सुन्दर देखाउने हुनाले दसैंका लागि न्युड मेकअप नै उपयुक्त हुन्छ ।
- स्क्रिनसँग मिल्ने फाउन्डेसन वा कन्सिलर लगाउने ।
- लुज पाउडर लगाउने ।
- हाइलाइट पिगमेन्ट टोन इच्छाअनुसार आइस्याडोमाथि टच गर्ने ।
- गालामा गोल्डेन ब्रन्ज मिक्स सिमर पाउडर लगाउने ।
- दसैंमा निधारभरि अक्षताको टीका हुने हुँदा स्टोनयुक्त ठूलो टीका नलगाए पनि हुन्छ ।
- वाटरप्रुफ गाजललगाउने ।
- वाटरप्रुफ रातो लिपिस्टिक लगाउने । लिपिस्टिकलाई हल्का टल्काउने हो भने ट्रान्सपरेन्ट कलर थप्ने ।
- अन्त्यमा मेकअप फिक्सर लगाएर टचअप गरिदिने ।सिर्जना कार्की श्रेष्ठ
मेकअप आर्टिस्ट
प्रतिक्रिया लेख्नुहोस