Cover Story

किशोरी शिक्षा

समाज विकासको लागि शिक्षा ज्यादै महत्वपुर्ण रहेको छ । शिक्षा बिना समाज विकासको कल्पना पनि गर्न गाह्रो हुन्छ । त्यसमा पनि शिक्षा बालक र बालिकाको समान् हकको कुरा हो ।
हाम्रो समाज पछि पर्नुको कारण बालक र बालिकाहरूलार्इ समान् शिक्षा प्रदान नगर्नु पनि मुख्य कारणहरू मध्ये एक रहेको छ ।हाम्रो समाजमा शिक्षाको कमिको कारण बालकहरूलार्इ बालिका भन्दा बढि महत्व दिर्इन्छ र जति गरेनी बालिकाहरू ठुलो भर्इ भान्से नै हो भन्ने मानसिकताले गर्दा दिन प्रति दिन बालिकाहरूमा शिक्षाको अवश्था कमजोर हुदै गएको छ र देश, समाजमा गरिवीको चाप बढदै गएको देखिन्छ ।

तसर्थ हामीलार्इ जरूरी छ शिक्षामा बालक र बालिकाहरू बिच कुनै किसिमको भेदभाव नगरी बराबरी रूपमा शिक्षामा पहुँच बढाउनु पर्छ र उनीहरूले पाउँनु पर्ने शिक्षाको हक तथा अधिकार दिलार्इ समाज तथा देशबाट गरिवी कम गरी विकासमा सहयोग गर्नु पर्छ । यहाँको सम्पुर्ण तस्वीरहरू शिक्षाबाट बञ्चित भर्इ रहेका बालिकारूमा सर्म्पित र यो तस्वीरहरू कार्य भ्रमणको बेला पर्सा जिल्लामा रहेका विभिन्न गाविसहरूबाट लिएको ।

Photo & Story : Sushil Kumar Sah

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button