Parsa News
-
ठेकेदारका कर्मचारीको कुटाइबाट चारजना घाइते
प्रस, वीरगंज, ११ माघ/ ठेकेदारले गैरकानुनीरूपमा पैसा उठाइरहेको बेला सेवाग्राहीले दिन नमानेपछि उनीहरूको कुटाइबाट चारजना घाइते भएका छन् । घाइते…
Read More » -
विश्वको अग्रआर्थिक शक्ति बन्ने दौडमा सामेल भारत, नेपालको पूर्वाधार विकासमा प्रतिबद्ध
प्रस, वीरगंज, ११ माघ/ महावाणिज्य दूतावास वीरगंजले आज पत्रकार सम्मेलनको आयोजना गरी बिहीवार भारतको ६८ औं गणतन्त्र दिवस भव्यरूपले मनाउने…
Read More » -
‘राष्ट्रिय योग दिवस सम्पन्न’, भगवान् बुद्धले योगको माध्यमबाट सिद्धि प्राप्त गरे– महावाणिज्यदूत प्रधान
प्रस, वीरगंज, ७ माघ/ भारतबाट शुरू भएको योग आज संसारका धेरै मुलुकले स्वीकार गरी दिवसको रूपमा मनाउने गरेको भारतीय महावाणिज्य…
Read More » -
१६ महिलासहित १५८ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, ८ माघ/ फर्मा क्लब वीरगंज, नेपाल औषधि उत्पादक सङ्घ र नेपाल फर्मास्युटिकल्सले औषधि व्यवसायी स्व. महेन्द्रबहादुर अमात्यको पहिलो…
Read More » -
हुन्डी प्रकरण ः अढाई करोड धरौटी तिरी जैनद्वय रिहा
प्रस, वीरगंज, ६ माघ/ अवैधरूपमा बैंकिङ कारोबार (हुन्डी) गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी कारबाई चलाएकोमा पर्सा जिल्ला…
Read More » -
यातायातको सर्भर फेल, सेवाग्राही मर्कामा
प्रस, परवानीपुर, ६ माघ/ यातायात व्यवस्था विभागको सर्भरमा उत्पन्न समस्याले एक सातादेखि सेवाग्राहीहरू पीडित बनेका छन् । नारायणी अञ्चलकै सेवाग्राहीले…
Read More » -
उपमहानगरपालिकाको लागि कलैयावासीको विरोध प्रदर्शन
प्रस, परवानीपुर, ६ माघ/ कलैया नगरपालिकालाई स्थानीय तह पुनर्संरचना आयोगमार्पmत् सरकारले उपमहानगरपालिका बनाउनुपर्ने माग गर्दै माघ ४ गतेदेखि क्रमबद्धरूपमा आन्दोलन…
Read More » -
दुईजना शिक्षकको भरमा दलित विद्यालय
धर्मेन्द्र चौरसिया, पोखरिया, २५ पुस/ हरपुर गाविस–३ मा रहेको दलित मुक्ति प्रावि दुईजना शिक्ष्Fकको भरमा सञ्चालन हुँदै आएको छ ।…
Read More » -
जथाभावी औषधि पसलको वृद्धि, प्रतिबन्धित औषधि खुलेआम बिक्री, नियामक संस्था मौन
प्रस, वीरगंज, २४ पुस/ फितलो अनुगमन तथा करबाई गर्ने निकाय सक्रिय नहुँदा अहिले बिनाइजाजत औषधि पसलको सङ्ख्या वृद्धि हुन थालेको…
Read More » -
एक दशकपछि ठोरीमा बल्ल बिजुली बल्यो
ठोरी, २२ पुस/ विद्युतीय सेवा पुग्न नसकेको पर्सा जिल्लाको एकमात्र गाविस ठोरीमा एक दशकपछि शुक्रवारदेखि बत्ती बलेको छ । भारतीय…
Read More »