प्रदेश २
-
दुईजना शिक्षकको भरमा दलित विद्यालय
धर्मेन्द्र चौरसिया, पोखरिया, २५ पुस/ हरपुर गाविस–३ मा रहेको दलित मुक्ति प्रावि दुईजना शिक्ष्Fकको भरमा सञ्चालन हुँदै आएको छ ।…
Read More » -
जथाभावी औषधि पसलको वृद्धि, प्रतिबन्धित औषधि खुलेआम बिक्री, नियामक संस्था मौन
प्रस, वीरगंज, २४ पुस/ फितलो अनुगमन तथा करबाई गर्ने निकाय सक्रिय नहुँदा अहिले बिनाइजाजत औषधि पसलको सङ्ख्या वृद्धि हुन थालेको…
Read More » -
एक दशकपछि ठोरीमा बल्ल बिजुली बल्यो
ठोरी, २२ पुस/ विद्युतीय सेवा पुग्न नसकेको पर्सा जिल्लाको एकमात्र गाविस ठोरीमा एक दशकपछि शुक्रवारदेखि बत्ती बलेको छ । भारतीय…
Read More » -
वीरगंज सडक विस्तार ः समाधान कसरी ?
ओमप्रकाश खनाल वीरगंज मुर्लीका एकजना व्यवसायी मित्रले मलाई बढो उत्सुकतापूर्वक सोधे–वीरगंजको मेनरोड टुट्छ कि टुट्दैन ? उनको प्रश्नको सही समाधान…
Read More » -
अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
प्रस, वीरगंज, २३ पुस/ वीरगंज युनाइटेडको आयोजनामा शुक्रवारबाट सञ्चालित अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ…
Read More » -
सतवरिया माविमा चार विषयको परीक्षा गाइडको भरमा
धर्मेन्द्र चौरसिया, पोखरिया, २३ पुस/ पोखरिया नगरपालिका–३ सतवरियास्थित नेरा आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले नैतिक शिक्ष्Fा, स्वास्थ्य तथा शारीरिक शिक्ष्Fा, कम्प्युटर…
Read More » -
वीउवासङ्घद्वारा ऊर्जामन्त्री शर्मा र प्राधिकरणसँग अन्तक्र्रिया, नेपालको पानीमा जनताको लगानी आवश्यक –ऊर्जामन्त्री शर्मा
प्रस, वीरगंज, २३ पुस/ वीरगंज उद्योग वाणिज्य सङ्घले शनिवार ऊर्जामन्त्री जनार्दन शर्मा तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग…
Read More » -
गरुडामा सदरमुकामको माग गर्दै आन्दोलनको कार्यक्रमसहित बन्यो विस्तृत सङ्घर्ष समिति
प्रस, गरुडा, २१ पुस/ रौतहट जिल्लाको मध्य भागमा गरुडा चोक रहेकोले जिल्लाको सदरमुकाम गरुडामा हुनुपर्ने मागसहित आन्दोलन शुरु भएको छ…
Read More »