प्रदेश २
-
वीरगंजमा मात्रै १६ सय सोलार बत्ति जडान लक्ष्य
प्रस, वीरगंज, २१ पुस/ वीरगंजमा झन्डै रु १७ करोड बराबरको कुल १६ सय सोलार बत्ती जडान गर्ने लक्ष्य रहेको वीउनमनपाका…
Read More » -
समाचारको प्रभावले पुल हुँदै जाने बाटो मरम्मत शुरू
प्रस, रौतहट, १९ पुस/ रौतहटमा बाटो बिनाको पुलनिर्माण शीर्षकमा समाचार प्रकाशित भएपछि आज मङ्गलवारदेखि लालबकैया कटहरिया पुल छेउको बाटो निर्माण…
Read More » -
साढे चौध लाख रुपियासँगै एकजना भारतीय पक्राउ
प्रस, वीरगज, १९ पुस/ वीरगंज, रजतजयन्ती चोकबाट प्रहरीले रु १४ लाख ५० हजारसहित एकजना भारतीयलाई पक्राउ गरेको छ । जिल्ला…
Read More » -
भागबन्डा नमिल्दा भवन निर्माण रोकियो
प्रस, पोखरिया, १९ पुस/ जिल्ला शिक्ष्Fा कार्यालय, पर्साको लगानीमा जिल्ला उच्चाङ्गल रामदेव कलवार माविमा निर्माणाधीन भवनको कार्य रोकिएको छ ।…
Read More » -
हेल्थ असिस्टेन्ट धर्नामा बसेपछि स्वास्थ्य सेवा प्रभावित
प्रस, वीरगंज, १९ पुस/ पर्सा जिल्लाका सम्पूर्ण हेल्थ असिस्टेन्टहरूले अधिकार माग गर्दै ३ दिनदेखि धर्नामा बसेपछि अहिले ग्रामीण क्ष्Fेत्रको स्वास्थ्य…
Read More » -
भूमाफियाले जथाभावी प्लटिङ गर्न नपाउने, पर्सा जिल्लामा वैशाख मसान्तभित्र जग्गाको वर्गीकरण हुने
प्रस, वीरगंज, १८ पुस/ भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय, राष्ट्रिय भूउपयोग आयोजनाले भूउपयोग सम्बन्धी जनचेतना अभिवृद्धि गोष्ठी आयोजना गरेको छ ।…
Read More » -
ठोरीले दिएको सन्देश
ठोरीको प्राकृतिक दृश्यावलोकनदेखि लोभिएर नेपाली कम,धेरै भारतीयहरू टाढाटाढादेखि आउँदा रहेछन् भन्ने यस वर्षको अङ्ग्रेजी नयाँ वर्षले देखाएको छ । वास्तवमा…
Read More » -
मोर्चाको खबरदारी जुलुस, चुनाव हुन दिन्नौं –अध्यक्ष यादव
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगंजमा खबरदारी जुलुस प्रदर्शन गरेको छ । सङ्घीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवको…
Read More » -
प्रेस काउन्सिलद्वारा २०७१/७२ को पत्रपत्रिका वर्गीकरण सार्वजनिक, प्रतीक दैनिक पुनः राष्ट्रिय ‘क’ वर्गमा
प्रेस काउन्सिल नेपालले आव २०७१/७२ वर्षको पत्रपत्रिकाको वर्गीकरण आइतवार साँझ सार्वजनिक गरेको छ । पर्सा जिल्लाबाट प्रकाशित पत्रिकाहरूमध्ये एक मात्र…
Read More »