National News
-
काङ्ग्रेस र माओवादीले देशलाई बर्बादीतर्फ लान खोजे –सचिव भट्टराई
प्रस, निजगढ, २ माघ/ छिमेकी मुलुक भारतले नेपालमा संविधान जारी नहोस् भन्ने चाहँदा चाहँदै पनि केही साना दलबाहेक अन्य सानाठूला…
Read More » -
मधेसी मोर्चाको अबरोध छिचोल्दै मधेस पस्यो एमाले
धरानः मधेसी मोर्चाको अबरोध र धम्कीका बाबजुत नेकपा एमालेले सुनसरीको हरिनगरामा आमसभा गरेको छ। संविधानजारी भएपछि एमालेले पहिलो पटक मधेसी…
Read More » -
माछापुच्छ्रे बैंकको बण्डलमा नक्कली नोट
२६ पुस, झापा । ‘क’ बर्गको बाणिज्य बैंकले नै सेवाग्राहीलाई नक्कली नोट वितरण गरेको भेटिएको छ । झापाको बिर्तामोडस्थित भद्रपुर…
Read More » -
प्राविधिक विषयको नतिजा कमजोर
काठमाडौं: सामुदायिक विद्यालयमा प्राविधिक विषय पढ्ने विद्यार्थीको उपलब्धि निकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको कक्षा…
Read More » -
काठमाडौंका चारवटै नाकामा सुरुङमार्ग
काठमाडौः सरकारले काठमाडौंका सडक विस्तार गरी उपत्यकालाई बाहिरी जिल्लासँग सहज पहुँच बनाउने कार्यलार्ई प्राथमिकताका साथ अघि बढाएको छ । यसका…
Read More » -
विमानस्थलको सुनकाण्डः ‘कामरेड’देखि भारतीय तस्करसम्म
२० पुस, काठमाडौं । ऐतिहासिक छिन्ताङ काण्डका बेलामा त्यहाँ खटिएका तत्कालीन क्रान्तिकारी कम्युनिष्ट (माले) नेता यमनाथ बराल अहिलेसम्मै भूमिगत छन्…
Read More » -
विपक्षी ९ दलको शक्ति प्रदर्शन आज
२२ पुस, काठमाडौं । नेकपा एमालेसहित विपक्षी ९ दलले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । संविधान संशोधन विधेयकको विरोधमा विपक्षी…
Read More » -
नेपाल एयरलाइन्स फेरि पनि कम सुरक्षित विमानको सूचीमा !
२१ पुस, काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाज संसारकै कम सुरक्षित विमानको सूचीमा परेका छन् । एयरलाइन्सहरुको…
Read More » -
न्याय सेवाका कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता
२१ पुस, काठमाडौं । सरकारले सर्वोच्च अदालत र सो अन्तर्गतका अदालतमा कार्यरत कर्मचारीहरु, न्याय परिषद र न्यायसेवा आयोगको सचिवालयमा कार्यरत…
Read More » -
अदालतको फैसला अटेर गर्नेमा प्रधानमन्त्री कार्यालय पहिलो
२० पुस, काठमाडौं । सर्वोच्च अदालतको फैसला वा आदेशलाई अटेर गर्ने र अदालतको फैसला कार्यान्वयन हुन नदिनेहरु को-को होलान् ?…
Read More »